विश्वकपको सेमिफाइनल पुग्न मैदानमा उत्रँदै अर्जेन्टिना, मेस्सीलाई गोल्डेन बुट दौडमा अग्रता लिने अवसर
फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वार्टरफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले आइतबार बिहान स्विट्जरल्याण्डको सामना गर्दैछ। अमेरिकाको कन्सास सिटी स्टेडियममा हुने…










