नेपाली व्यवसायी संघ बेल्जियम र महामहिम राजदूत सेवा लम्सालबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न
इन्दिरा चाम्लिंग,काजाब्लांका क्यासेल्लो : नेपाली व्यवसायी संघ बेल्जियमको सम्पूर्ण कार्यसमितिले बेल्जियम, नेदरल्याण्ड्स, र लक्जमबर्गका लागि नेपालका राजदूत तथा युरोपेली संघका…





